The Lord of the Flies contains many examples of symbolism which Golding has incorporated to show a deeper level to the main, mostly straightforward, storyline that reveals his thoughts on the nature of humanity and evil. |
लर्ड अफ द फ्लाइजमा त्यस्ता धेरै प्रतीकात्मक उदाहरणहरु छन् जसलाई गोल्डिङले मान्यताहरुको भित्री तहसम्मका, प्रायः सोझा, कथाकथन प्रस्तुत गर्न संयोजन गरेका छन् जसले मानवता अनि दुष्ट स्वभावका बारेमा उनका बिचारहरुलाई प्रकाशित गर्दछ । |
Below are some of the main symbols used in the book, but there are plenty more for you to discover yourself. |
तल यो पुस्तकमा प्रयोग भएका केही प्रतीकहरु छन्, तर त्यहाँ तपाईँले आफैं पत्ता लाउनु पर्ने असंख्य अरु (प्रतीकहरु) छन् । |
Among such symbols may be included such small or natural seeming events like the coral reef, (Submarine warfare, surrounding of Britain by German U-boats?) or the "great fire", which may represent the first world war, ("We shall never commit to this savagery again"). |
त्यस्ता प्रतीकहरु मध्ये प्राकृतिक देखिने घटनाहरु, जस्तै मूँगाका चट्टान, (ब्रिटेनका वरिपरि जर्मनी यू-डुङ्गाहरुबाट घेरिएको, पनडुब्बी युद्ध ) अथवा "बिशाल अग्नि", जसले पहिलो प्रथम बिश्वयुद्धको प्रतिनिधित्व गर्छन्, ("हामी यो जङ्गलीपनलाई कहिल्यै मान्न सक्तैनौं") । |
Blood is another symbol Golding uses extensively, although what he uses it for is open to interpretation. |
गोल्डिङले विस्तारपूर्वक प्रयोग गरेको अर्को प्रतीक रगत हो, यद्यपि उनले यसलाई के का लागि प्रयोग गरे भन्नेकुरा बहसका लागि खुला छ । |
The different styles of leadership shown by Jack and Ralph symbolize democracy and dictatorship, much like as depicted in George Orwell's Animal Farm where he used pigs to symbolize the USSR's communist leaders. |
ज्याक र राल्फले देखाएका नेतृत्वका भिन्न शैलीहरु प्रजातन्त्र र निरङ्कुशताका प्रतीक हुन्, यी जर्ज ओरवेलको एनिमल फार्ममा बर्णन गरिए जस्ता छन् जहाँ उनले सोभियत सङ्घका नेताहरुको प्रतीकका रुपमा सुँगुरलाई प्रयोग गरेका छन् । |
The imaginary beast that frightens all the boys stands for the primal instinct of savagery that exists within all human beings. |
सबै केटाहरुलाई तर्साउँने त्यो काल्पनिक जङ्गली जन्तुले मौलिक अन्तर्ज्ञानको प्रतिनिधित्व गर्छ जुन कुरा सबै मानवमा हुन्छ । |
The boys are afraid of the beast, but only Simon reaches the realization that they fear the beast because it exists within each of them. |
केटाहरु त्यो जङ्गली जन्तुसंग डराउछन्, तर तिनीहरु सबैसंग त्यो भएका कारणले त्यो जङ्गली जन्तुसंग डराएका हुन् भन्ने कुरा महसूस गर्ने तहमा साइमोन मात्र पुग्छ । |
As the boys grow more savage, their belief in the beast grows stronger. |
केटाहरु जति बढी जङ्गलीपन बढाउँछन्, जङ्गलीजन्तु प्रतिको बिश्वास अझ बलियो हुन्छ । |
By the end of the novel, the boys are leaving it sacrifices and treating it as a totemic god. |
उपन्यासको अन्त्यमा, केटाहरुले यसलाई कुलदेवताका रुपमा ब्यबहार गर्दै बली दिएर हिड्छन् । । |
The boys’ behavior is what brings the beast into existence, so the more savagely the boys act, the more real the beast seems to become. |
ती केटाहरुको ब्यबहार जसले जङ्गली जन्तुलाई अस्तित्वमा ल्याउँछ,यसैगरी केटाहरुले अझ बढी जङ्गली ब्यबहार गर्छन, अझ साँचो कुरा के हो भने त्यो जङ्गली जन्तु छ भन्ने प्रष्टिन्छ। |
The boys "become" the beast when they kill Simon. |
साइमोनलाई मारेपछि ति केटाहरु जङ्गली जन्तु "हुन्छन्" । |
Golding describes the savages' behavior as animal like; the savages dropped their spears (man's tool) and "screamed, struck, bit, tore. There were no words, and no movements but the tearing of teeth and claws." |
गोल्डिङ जनावरको जस्तो जङ्गलीपन भएको ब्यबहारको बर्णन गर्छन ; ती जङ्गलीहरुले उनीहरुका भालाहरु (मानव हतियार) फ्याँके अनि "चिच्च्याए, घात गरे, पिटे, च्याते ।
त्यहाँ शब्दहरु थिएनन् , अनि हलचल थिएन बरु दारा र नङ्ग्राका लुछाइ मात्र थिए । |